गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ सिल भएकाे छ । वडाभित्रका बिभिन्न स्थानहरूमा काराेना संक्रमण बढ्दै गएपछि सिल गर्नुपरेकाे वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयाे । नगरपालिकाले एक सूचना जारी गरी १३ गतेदेखि १९ गतेसम्म सिल गरिएको बताईएकाे छ ।
Facebook Comments Box