छाब्दी मन्दिरमा पूजाअर्चना बन्द

दमौलीः जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिले मठ मन्दिर र धार्मिकस्थलमा भिडभाडका गतिविधि नगर्न निर्देशन दिएको भोलीपल्ट तनहुँको प्रसिद्ध तीर्थस्थल छाब्दी बाराही मन्दिरमा पूजाअर्चना बन्द गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै छाब्दीमा पूजाअर्चना रोकिएको जानकारी दिएका हुन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.