काेराेनाका कारण पालुङटारमा एक जनाकाे मृत्यु

गाेरखा १३, बैशाख । गाेरखामा काेराेना संक्रमणका कारण एकजनाकाे मृत्युु भएकाे छ । गएराती जिल्लाकाे पालुङटार नगरपालिका ५ कि ६७ वर्षकी महिलाको काेराेना संक्रमणका कारण मृत्यु भएको स्वास्थ कार्यलय गाेरखाले जानकारी दिएकाे छ । मृतक महिला क्यान्सर राेगकाे समेत पिडीत हुनुहुन्थ्याे । काठमाडौ क्यान्सर अस्पतालमा उपचारका लागि लगिएको उहाँलाई हिजाे दिउसो मात्र घर ल्याईएकाे थियाेे । मृतक महिलाकाे काठमाडौंमा उपचारको क्रममा संक्रमण पुष्टि भएकाे हाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.