समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपाल बिच जिल्ला स्तरीय पार्टी समायाेजन सहित जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिकाे अाैपचारिक भेला समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खत्रीकाे अध्यक्षतामा तथा पूर्व राजपाका जिल्ला अध्यक्ष केशब परियार काे सन्चालनमा भएकाे कार्यक्रम उत्साहजनक रुपमा दुई पार्टीकाे समायाेजन भइ जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति गाेरखा निर्माण गरि ७५ सदस्यीय समिति चयन साथ सुसम्पन्न भएकाे छ। जसकाे अध्यक्षमा नारायण खत्री, उपाध्यक्षहरु सुकदेव तामाङ, राजेन्द्र पराजुली, शान्ता न्याैपाने, सचिवमा विपिनचन्द्र ढकाल, सह- सचिवमा तेज बहादुर गुरुङ साथै काेषाध्यक्षमा मीन बहादुर बिश्वकर्मालाई चयन गरेकाे छ। यश कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा माननी सभासद हरिशरण अाचार्य, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कुमाल, गाेपालबाबू श्रेष्ठ, राेहिणी प्रसाद पाण्डे, अमृत अाचार्य साथै गण्डकी प्रदेश सदस्यहरु ज्याेति काेइराला, राजेन्द्र खनाल, रमेश पाेखरेल लगाएतकाे अातिथ्यता रहेकाे थियाे। उक्त कार्यक्रममा अतिथिहरुले समसामयिक राजनैतिक तथा पार्टीकाे अागामी कार्यभारमा हामी नेतृत्वकाे भूमिकाका सन्दर्भमा महत्वपूर्ण प्रशिक्षण मूलक शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे।
थप समाचार
-
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
भट्टराईको गुनासो: ‘रविलाई पत्रिका पनि पढ्न दिँदैनन्, सूचना पाउने अधिकार खोसिएको छ’
गाेर्खा संसारAugust 7, 2025बुटवल ,२२ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा जिल्ला कारागारमा भेटेका छन्। लुम्... -
गम्भीर त्रुटिमा जिम्मेवार ठहरिएकाहरू पदमा यथावत् ? कांग्रेसमाथि नैतिकता र नेतृत्वको प्रश्न उठ्यो
गाेर्खा संसारAugust 6, 2025काठमाडौं - संघीय निजामती सेवा विधेयक २०८० मा देखिएको गम्भीर त्रुटिपछि गठित संसदीय विशेष छानबिन समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार ... -
माओवादी स्थायी समिति बैठक : मन माझियो कि मतभेद झन् चुलियो ?
गाेर्खा संसारAugust 5, 2025काठमाडौं - नेकपा (माओवादी केन्द्र) को तीन दिनसम्म चलेको स्थायी समिति बैठक शनिबार सम्पन्न भएको छ । बैठकपछि उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण र सुदृढीकरणबारे व्यापक छलफल भएको ... -
रूपन्देही–३ उपचुनाव: रास्वपाको प्रतिष्ठाकाे लडाइँ, सम्पूर्ण शक्ति परिचालनमा
गाेर्खा संसारAugust 4, 2025रूपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही-३ को आगामी उपचुनावलाई आफ्नो संगठन र साखको प्रमुख परीक्षा बनाउँदै सम्पूर्ण शक्ति परिचालनमा जुटेको छ । दुई महिना अघिदेखि चुन... -
प्रतिनिधिसभा बैठक आज, राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकमाथि पुनर्विचार हुने
गाेर्खा संसारAugust 4, 2025काठमाडौं / सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फिर्ता पठाइएको ‘संवैधानि...