आँबुखैरेनी, १२ माघ । युवा व्यवसायी तथा समाजसेवी अभियान श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा आज (सोमबार) आँबु प्राविका विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको छ । एक कार्यक्रमकाबीच ३१ औं जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययन गर्ने ४३ जना विद्यार्थीलाई विद्यालयका शिक्षक शिक्षीकाको उपस्थितीमा स्वीटर बितरण गर्नुभएको हो । स–साना विद्यार्थी भाईबहीनीहरुलाई न्यानो भएर अध्ययन गर्न तथा चिसोबाट बच्न सहयोग पु¥याउने उद्देश्यले जन्मदिनको अवसरमा सो विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको श्रेष्ठले बताउनुभयो । यस अघि पनि युवा व्यवसायी तथा समाजसेवी श्रेष्ठले थुप्रै सामाजिक कार्य गर्दै आउनुभएको छ ।
थप समाचार
-
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ... -
बुवाको संस्कारमा छोरीहरूको काँध, भिमबहादुर क्षेत्रीको जीवनले दिएको समानताको पाठ
गाेर्खा संसारAugust 7, 2025दमौली (तनहुँ), २२ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाढाबमा केही दिनयता एउटा दृश्यले धेरैको मन छोएको छ—कपाल खौरिएका टाउका, सेतो लुगा र मौन अनुहारमा बसेका दुई छोरीहरू २५ वर्... -
संविधानतः पारदर्शी मिडिया लगानीका लागि उपसमिति गठन, १५ दिनमा प्रतिवेदन पेस गर्ने
गाेर्खा संसारAugust 2, 2025१७ साउन, काठमाडौं / मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सात सदस्यीय संसदीय उपसमिति गठन गरेको छ । नेकपा एमालेकी... -
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल सुरु
गाेर्खा संसारJuly 19, 2025३ साउन, काठमाडौं प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’मा शीर्ष तहमा सहमति नजुटेकाले ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल अगाडि... -
साउने सङ्क्रान्ति पर्व: प्राचीन परम्पराअनुसार मनाइँदै
गाेर्खा संसारJuly 17, 2025आज देशभर साउने सङ्क्रान्ति पर्व धूमधामसँग मनाइँदैछ। साउन महिनाको पहिलो दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायनको शुरुवात गर्दछ। यस दिनलाई विशेष महत्व दिँदै कृषक... -
असार १५ धान दिबस
गाेर्खा संसारJune 29, 2025असार १५ कुनै साधारण मिती होइन । यो नेपालीको मैलीक पर्ब सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । अनि, देशको खाद्य सुरक्षासँग जोडिएको कृषकको आत्मा हो । नेपाल कृषिप्रधा...