पार्टीको कार्यक्रममा गाउपलिकाको गाडी प्रयोग गरेपछि ……………………

हुम्ला जिल्लाको ताजाकोट गाउपालिका नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समुहका नेता तथा कार्यकर्ता लगायत ताजाकोट गाउपालिकाका अध्यक्ष बाग्दल मल्लले पार्टीको कार्यक्रममा गाउपलिकाको गाडी प्रयोग गरेका छन ।

गाउपालिकाको सकारि रातो प्लेेट भयको सवारी ताजाकोट बाट अदानचुली गाउपालिकामा ल्याईएको छ । उक्त सरकारी सवारिमा ताजाकोट गाउपालिकाका अध्यक्ष बाग्दल मल्ल,गोपल बुढा,एट्म परियार र शिभराज शर्मा लगायत अन्य सामान्य कर्याकर्ता हरुले सवार गरेका हुन ।

यसैमा कार्यक्रम नगरी यकछिन बसेर भेट घाट मात्र गरे पछि सामान्य झडप भय पछि लगतै सोही सवारी लगेर फर्कियका छन । उक्त झडप बोली नेतृत्व र प्रचण्ड नेपाल समूह बिच भयको हो । यता सोही अदानचिलि गाउपालिकाको श्रीनगरमा रहेको थलहाल्नामा प्रचण्ड नेपाल समुहका मान बहदुर थापाले अदानचुली गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष रग थापा माथी कुट पिट गरेका छन ।

उक्त झडप प्रधानमन्त्री रोजगार कार्यक्रम अन्त्रगत थलहाल्ना देखी सोही वडा न १ को कल्खे सम्म सडकको हेरबिचार गर्न आयको बेलामा देखिने ठाउमा मुख भरी घाउ देखियको छ अन्य ठाउमा पनि धेरै चोट लागेर वडा अध्यक्ष सक्त घाईते भयर बोल्न नसक्ने अबस्तामा छन । वडा अध्यक्षलाई अहिले नजिकैको श्रीनगर स्वास्थ्य चौकिमा उपचार गर्न लगियको छ ।

श्रीनगर स्वास्थ्य चौकिमा पनि उपचार सम्भव नहुने बताईएको छ । यदि उपचार सम्भव नभय बाहिर लगिने तयारी भैरहेको छ । सोही वडा अध्यलाई मान बहादुर थापाले पहिले पनि पार्टीको सभामा हातपात गरेका थिए तर गाउँ भित्रकै झगडा भनेर वडा अध्यक्षले गाउमै मिलाएका थिए ।

झगडा गर्दा मान बहादुर थापाले मैले भोट हालेर अध्यक्ष बनाय मैले बनाएको मान्छे कुट्न पाउछु भन्दै हातपात गरेका हुन । अहिले दुबै पक्षका टोलि हरु आ आफ्नो तयारी गरिरहेका छन ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.