मृगाौलापिडित कमरको सहयोगको लागि काप्रीको पहलमा दक्षिण कोरियाबाट ९२ हजार ८ सय सहयाेग
गोर्खा संसार
Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/themes/viral-pro/inc/template-tags.php on line 96
द.काेरियाबाट रकम उठाउन पहल गर्ने सहयाेगी व्यक्ति सन्ताेष काप्री
दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लािग दक्षिण कोरियाबाट सन्तोष काप्रीको पहलमा ९२ हजार ८ सय १० रुपैयाँ उठाएर पिडित समक्ष पुर्याएका छन् ।
कमरको उपचारको लागि खर्च अभाव भएको खबर पाएसँगै बिभिन्न ठाउँहरुबाट सहयोग रकम जुटाउने प्रयास भइरहेको अवस्थामा सोही वडा निवासी काप्रीले सहयोगको भावनास्वरुप स्वतस्फूर्त रुपमा आफ्नो कर्मथलो दक्षिण कोरियाबाट पनि सहयोगको लागि अपिल गरेका थिए । अभियान शुरु गरेसंगै सहयोगीहरुबाट प्राप्त रकम गीताको कमरकी आमा धन कुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खातामा पठाइसकिएको साथै उनीहरुले रकम सहयोग गर्नेहरुको नामावली समेत सार्वजनिक गरेको काप्रीले जानकारी दिएका छन् ।
सेवा नै धर्म हो भन्ने मान्यताअनुरुप यस्तो प्रतिकूल अवस्थामा पनि बिदेशमा रहेका व्यक्तिहरुसँग रकम जम्मा गरी पठाइएको काप्रीले बताएका छन् ।
बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या भएपश्चात उपचार गराइरहनुभएकी गीता कमरको उपचारको सहयोगको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं. 10301106882887000001 मा जम्मा गरेर सहयोग गरिदिन पनि सकिनेछ ।
कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ...
विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडप...
काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति...
काठमाडौं, २७ साउन । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री तथा निलम्बित सांसद मोहनबहादुर बस्नेतले आफूलाई मात्र मुद्दा लगाएर तत्कालीन सचिव...
काठमाडौं, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसदको बैठकमा हाँसीहासी शैलीमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका ...
विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह
काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.