Gorkha Sansar

जनै पूर्णिमा सहित ३ दिन सार्वजिनक बिदा दियाे गण्डकी प्रदेशले

पोखरा, १८ साउन
भोलि सोमबार जनै पूर्णिमाको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा हुने भएको छ।

जनै पूर्णिमाको अवसरमा गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो।
गण्डकी प्रदेश सरकारको २०७६ चैत्र २२ गतेको मन्त्रिपरिषद् बैठकले जनैपूर्णिमा सहित इद, तमु ल्होसार, माघि/माघे सक्रान्ति, सोनाम ल्होसारमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.