चितवन, १८ साउन
भारतका गृहमन्त्री पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गृहमन्त्री अमित शाह कोरोना पुष्टि भएको हो।
गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको छ।
उहाँले भन्नु भएको छ,कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु।
साथै शाहले आफ्ने सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउन पनि अनुरोध गर्नु भएको छ।
थप समाचार
-
उत्तराखण्डको बाढीपछि हराएका धादिङका चार जना सकुशल सम्पर्कमा
गाेर्खा संसारAugust 8, 2025भारतको उत्तराखण्डमा गत मंगलबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका धादिङका चार जना सकुशल परिवारको सम्पर्कमा आएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका ५३ वर्षीय लालबहादुर ताम... -
“उत्तराखण्डको पहिरोमा नेपाली बेपत्ता, हेलिकोप्टरमार्फत उद्धारका लागि पहल”
गाेर्खा संसारAugust 8, 2025भारतको उत्तराखण्डमा गएको पहिरो र बाढीमा परि नेपालीहरु समेत बेपत्ता भएका छन् । हालसम्म १७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएपछि नेपाल सरकारले खोजी तथा उद्धारका लागि कूटनीतिक पहल... -
चीनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा, ५० भन्दा बढी कम्पनीको चासो
गाेर्खा संसारAugust 7, 2025चीन, शेन्जेन । दक्षिण चीनको शेन्जेनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा आएको छ । ‘शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनी’ द्वारा खोलिएको यो स्टोर आधुनिक रोबोट प्रविधिको नयाँ उदाह... -
उत्तराखण्डको उत्तरकाशीमा भीषण वर्षापछि बाढी: ४ जनाको ज्यान गयो, ५० बेपत्ता
गाेर्खा संसारAugust 5, 2025काठमाडौं - भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लामा आएको भीषण वर्षापछि आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भीषण बाढीका कारण हालसम्म ४ जनाको ज्यान गएको पुष... -
नेपालसँग खेल्ने बंगलादेश ‘ए’ टोली सार्वजनिक, नुरुल हसन कप्तान
गाेर्खा संसारAugust 5, 2025एजेन्सी — अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टी–२० सिरिजका लागि बंगलादेश ‘ए’ टोलीको घोषणा भएको छ। यस सिरिजमा बंगलादेश ‘ए’ टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित अन्य अन्तर्राष्ट्र... -
न्युयोर्कको गगनचुम्बी भवनमा गोलीकाण्ड: प्रहरीसहित ५ जनाको मृत्यु
गाेर्खा संसारJuly 29, 2025न्युयोर्क, १२ साउन — संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मध्य म्यानहट्टनको एक गगनचुम्बी भवनमा सोमबार भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरू...