मुग्लिन, १० साउन
चितवनको इच्छाकामना गाउँपालिकामा इच्छाकामना लोक संस्कृति संरक्षण समिति गठन गरिएको छ। स्थानीय कलाकार मञ्चका अध्यक्ष चन्द्र परियारको अध्यक्षतामा मुग्लिनमा आज सप्पन्न भएको स्थानीय कलाकारहरुको एक भेलाले समिती गठन गरेको हो।
समितिको अध्यक्षमा राम प्रसाद जैसी बोहोरा चयन भएको छ। यस्तै समितिको उपाध्यक्षमा शित्तल गुरुङ, सचिवमा कृष्ण बहादुर गुरुङ, कोषाध्यक्षमा सरिता गुरुङ (थापा), सदस्यहरुमा सुमन आले मगर, रुपा गुरुङ, राजु चेपाङ, राकेश थापा र कुमार गुरुङ रहेका छन्।
थप समाचार
-
खस समुदायको गौरवशाली इतिहासः विरासत जोगाउने चुनौती -डा. नरविक्रम थापा
गोर्खा संसारOctober 28, 2026१.पृष्ठभूमिसिञ्जा उपत्यका नेपालीको भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल मानिने ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको सिञ्जा उपत्यका हो । यहॉ ३४६१ वर्षअघि अर्थात् इशापूर्व १४४४... -
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित, एसिया-प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त
गोर्खा संसारOctober 14, 2026काठमाडौँ / नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (UNHRC) को सन् २०२७-२०२९ कार्यकालका लागि भारी मतका साथ सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्... -
विकासका लागि ऊर्जा -डा. नरविक्रम थापा
गोर्खा संसारOctober 13, 2026ऊर्जालाई काम गर्न वा परिवर्तन गर्नको लागि क्षमता भनेर परिभाषित गरिन्छ। यो ब्रह्माण्डका लागि मौलिक र विभिन्न रूपहरूमा विद्यमान छ, जस्तै गतिशील (गति), संभाव्य (सञ्चित), थर्मल (तातो),... -
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
गोर्खा संसारSeptember 20, 2026काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपम... -
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ
गोर्खा संसारSeptember 20, 2026कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पाद... -
सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते
गोर्खा संसारSeptember 20, 2026गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्। सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेत...