Gorkha Sansar

पत्रकार न्यौपानेद्वारा मानवसेवा आश्रमलाइ नगद सहयोग

गोरखा, १ साउन
गोरखाको शहिदलखन गाउँपालिका–१ घर भएर पत्रकारीता क्षेत्रमा कलम चलाउदै आउनुभएका पत्रकार राजेन्द्र न्यौपानेले श्रावण संक्रान्तिको अवसरमा मानवसेवा आश्रम गोरखा शाखालाई नगद सहयोग गर्नुभएको छ।
आज (विहिबार) न्यौपानेले आश्रममा रहेका बालबालिकाको लागि थोरै भएपनि सहयोग मिलोस् भनेर रु.६ हजार सहयोग गरेको बताउनुभयो।उहाँ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य समेत हुनुहुन्छ।
न्यौपानेको सहयोग ग्रहण गर्दै आश्रम परिवारले सहयोगी मनलाई धन्यावाद ज्ञापन गरेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.