तनहुँ, ८ असार
तनहुँ आबुखैरेनीको सत्रसयमा आज एक जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
बन्दिपुर गाउँपालिका वडा नम्बर ६ धरपानी घर भइ आबुखैरेनि ससुरालीमा बस्दै आएका २२ वर्षिय विशाल गुरुङ ससुराली कै बन्दै गरेको नयाँ घरमा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ।
घटनाको थप अनुसन्धानको लागि प्रहरीको टोली घटनास्थल तर्फ गइसेको छ।
ससुराली घरमा झुण्डिएर अात्महत्या
Facebook Comments Box