पालुङ्टारका २ क्वारेन्टिनबाट २२ जनाको स्वाब संकलन

८ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका भित्रका विभिन्न क्वारेन्टिनमा रहेका १७ जनाको आज स्वाब संकलन गरिएको छ ।
विभिन्न स्थानहरुबाट पालुङ्टार आई क्वारेन्टिनमा बसेकाहरुमध्ये वडा नं. ७ स्थित जीवन ज्योति मा.वि. क्वारेन्टिनमा रहेका ९ सहित १२ जना र वडा नं. १ अन्नपूर्ण मा.वि. क्वारेन्टिनका ५ सहित अन्य ५ जना गरी १० जनाको गरी कूल २२ जनाको स्वाब संकलन गरी पि.सि.आर.परीक्षणको लागि पठाइएको छ ।
कोरोना भाइरसको प्रकोप देखिएसंगै विभिन्न मुलुकहरुबाट आएका मानिसहरुलाई राख्नको लागि नगरपालिकाले बिभिन्न स्थानहरुमा क्वारेन्टिन निर्माण गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.