Gorkha Sansar

सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण

जेठ ६, काठमाडौं

सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.