तनहुँकाे बन्दिपुर गापामा सहयाेग अाउनेक्रम जारी

प्रतिक गुरूङ

गाेरखा संसार,

बैशाख २१

तनहुँकाे बन्दिपुर गापामा काेराेना राेकथाम र रहत काेषमा सहयाेग अाउनेक्रम जारी छ ।
गापाका अध्यक्ष पूर्णसिंह थापाले दिनुभएकाे जानकारी अनुसार अाईतबार नेपाल कम्युनिष्ट ( नेकपा ) बन्दिपुरले १ लाख ५१ हजार १ सय ५१ नगद, ४५ बाेरा चामल, २ बाेरा नुन, १ कार्टुन खानेतेल र ६ कार्टुन पानी सहयाेग प्रदान गरेकाे छ ।
लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहयाेग प्रदान गर्नु सवैकाे कर्तब्य भएकाे नेकपा बन्दिपुर गाउँ कमिटिकि अध्यक्ष विद्या क्षेत्रीले बताउनु भयाे ।
यसैबीच नेपाली काँग्रेस बन्दिपुर गाउँ कमिटिले पनि काेराेना राेकथाम र राहत काेषमा नगद १ लाख ५४ हजार ८सय ५० सहयाेग गरिएकाे गाउँ कमिटिका अध्यक्ष कर्ण खत्रीले जानकारी दिनुभयाे । विपतकाे समयमा सवैले अा-अाफ्नाे तर्फबाट सहयाेग गर्नु पर्ने भन्दै नेपाली काँग्रेस सदैव जनताकाे साथमा रहेकाे नेपाली काँग्रेस तनहुँका काेषाध्यक्ष रेशम गुरुङले बताउनु भयाे । समाजसेवी गाेपाल अधिकारीले राहत काेषमा सहयाेग गर्न पाउँदा अत्यान्तै खुशी लागेकाे बताउनु भयाे ।
कार्यक्रममा गाउँपालिकाकि उपाध्यक्ष करुणा गुरुङ , वडा नं. १ का अध्यक्ष भानुभक्त पाेख्रेल, ६ का अध्यक्ष सन्त बहादुर गुरुङ , वडा नं. ४ का कार्यबाहक अध्यक्ष दान बहादुर थापा , नेकपाका नेता ईन्द्र कुँवर , जीवन कायस्थ, काँग्रेस नेतृ रीता तिवारी, प्रमुख कार्यकारी अधिक्रित नरहरी सापकाेटा , सुचना अधिकारी गिरबहादुर राना लगाएतकाे उपस्थित रहेकाे थियाे ।
यश अघि समाजसेवी एवं रेडियाे बन्दिपुरका अध्यक्ष सन्त कुमार श्रेष्ठले नगद ५ लाख , छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था डुम्रेले ५१ हजार र बन्दिपुर महिला बहुउद्देश्यीय सहकारी संस्थाले ५० हजार सहयाेग प्राप्त भएकाे गापाले जनाएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.