कमेडी च्याम्पियन विजेता पन्त लाई गाडी

नेपालमा ड्याटसन तथा निसान गाडीकाे अाधिकारिक बिक्रेता पायाेनियर माेटाे कर्प प्रा लि ले कमेडी च्याम्पियन सिजन १ का बिजेता हिमेश पन्त लाई ड्याटसन रेडी गाे १.० एल गाडी हस्तान्तरण गरेकाे छ ।

पायाेनियर माेटाे कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले गत चैत १ गते सम्पन्न कमेडी च्याम्पियनकाे फाइनलमा उक्त गाडीकाे सांचाे हस्तान्तरण गर्नुभएको हाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.