गोर्खाको पालुङटारमा किसुन जि स्मृति भलिबल प्रतियोगिता हुँदै, पुरस्कार राशि १ लाख


माघ ०४ आइतबार २०८१
प्रतिक गुरुङ
पालुङटार : गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न: ०६ तालपोखरी खेल मैदान गोरखामा फागुन २० र २१ गतेका दिन किसुनजी स्मृति भलिबल प्रतियोगिता हुने भएको छ। जसमा विजेताको लागि नगद रु १ लाख पुरस्कार रहेको छ।

नेपाल बिद्यार्थीसंघ पालुङटार नगर कार्यसमिति पालुङटार नगरपालिकाको आयोजनामा यहि फागुन २० र २१ गते २ दिन सम्म संचालन हुन लागेको हो । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु ५० हजार ट्रफी मेडल र प्रमाणपत्र स्थान हासिल गर्ने समुहलाई नगद पुरस्कार ट्रफि,मेडल प्रमाणपत्र र आकर्षक पुरस्कार प्रदान गरिने छ ।
प्रथम पुरस्कार नगद रु. १लाख ट्रफि ,मेडल प्रमाणपत्र
दोस्रो पुरस्कार नगद रु. ५० हजार ट्रफि ,मेडल प्रमाणपत्र र आकर्षक पुरस्कार पनि प्रदान गरिने छ । । सहभागी टिमले फागुन १९ गते सम्म टिम दर्ता गरिसक्नु पर्ने छ । यस्तै खेल राष्टिय रेफ्रिद्वारा टि.टि. सिस्टममा खेलाईने छ भने प्रतियोगीतामा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.