Gorkha Sansar

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते केही अपरिचित युवाहरूको समूह तथा शिक्षालयमा अध्ययनरत केही विद्यार्थीहरूले शिक्षालयका शिक्षक आशिष राणाभाटपाथी हातपात गरेका थिए। सोही घटनालाई लिएर विवाद चर्किदै गएपछि पेशागत संगठनहरुले उचित छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै एक विज्ञप्ति जारी गरेका छन्

हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.