[REQ_ERR: 502] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. अकला मन्दिरनजिक भएको पन्त हत्या अाराेपमा परियार पक्राउ - Gorkha Sansar

Gorkha Sansar

अकला मन्दिरनजिक भएको पन्त हत्या अाराेपमा परियार पक्राउ

गोर्खाको गोर्खा नगरपालिका वडा नम्बर १४ अकला मन्दिर नजिकै भएको महेश पन्तको हत्या आरोपमा सलाङगिरीका किसान परियार पक्राउ परेका छन् ।                                     गत पौष १६ गते पन्तको मृत शरिर अकला मन्दिर छेउमा रहेको आफ्नै होटलमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार परियार र पन्त बीचमा भएको विवादपछि परियारले पन्तको आफ्नै होटलमा रहेको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ । परियारलाई प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको र अहिले थप अनुसन्धान भइरहेको बताएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.