पालुङटारमा माअाेवादी केन्द्रकाे २ दिने प्रशिक्षण सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिकामा माअाेवादी केन्द्रकाे २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।                              माअाेवादी केन्द्रका पालुङटार नगरपालिका भित्रका सबै सदस्यहरू तथा जनावर्गीय संगठनका प्रमुखहरूका लागि प्रशिक्षण दिईएकाे नगर कमिटी सचिव शंकरराज कंडेलले जानकारी दिनुभयो ।                                                           कार्यक्रम पालुङ्टार नगरपालिका वडा नं ७ को च्याङलीमा पाैष १६ र १७ गते पालुङटार नगर पार्टीका अध्यक्ष रिखिराज धाैरालीकाे अध्यक्षतामा सम्पन्न भएको थियो। सहसचिव बिकास भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा राजनीतिक अर्थशास्त्रका बारेमा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य खाेप बहादुर कंडेलले, नेपालकाे कम्युनिष्ट अान्दोलनका बारेमा अकुर तिमिल्सिना र स्थानीय सत्ता एवं उत्पादनका बारेका बिबश चिन्तन, नेपालकाे संविधान र समावेशिताका बारेमा बन्दना पाण्डे, माक्सबादकाे सान्दर्भिकता, लाेकप्रियता र युवा का बारेमा इन्द्र ब भट्टराई, दृष्टिकोण निर्माणका बारेमा नेत्र अधिकारी, कार्यनीति र कार्यदिशा बारे हरिराज अधिकारी र संगठन निर्माणका बारे कमला नहर्की लगायतकाले सहजीकरण गरेका थिए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.