जेठ २६ र २७ गते दमाैलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुने ः आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख गौतमलाई सम्मान गरिने

यही जेठ २६ र २७ गते दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । जसमा आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण प्रसाद गौतमलाई सम्मान गरिने कार्यक्रम समेत रहेकाे छ ।

उक्तत कुरा बिहीबार दमाैलीमा अायाेजित एक पत्रकार सम्मेलनमा बाेल्दै  अध्यक्ष अर्जुन अधिकारीले बताउनुभएकाे हाे ।

कार्यक्रममा देशभरीबाट एक सय पचास बढी कवि तथा साहिकारहरुको उपस्थित हुने कुरा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रथम पुरस्कार रु ५५ हजार,द्वितीयलाई रु ४० हजार,तृतीयलाई रु २५ हजार र सान्तवना ६ जनालाई रु दश हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने अधिकारीले बताउनुभयो ।

सोही अवसरमा भाषा,साहित्य,कला संस्कृतिमा योगदान गरेबापत साहित्यकार एवं आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण प्रसाद गौतमलाई रु दश हजार नगद सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । तनहुँको धार्मिक,ऐतिहासिक र साँस्कृतिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सहयोग पुग्ने बिश्वास गरिएको प्रतिष्ठानका उपाध्यक्ष संगम सापकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रम सम्पन्न गर्न रु ११ लाख ३९ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिनुभयो ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.