Gorkha Sansar

गाेरखाबाट जवर्जस्ती करणीकाे अाराेपमा एक जना पक्राउ

गाेरखाबाट जवर्जस्ती करणीकाे अाराेपमा एक जना पक्राउ परेका छन् ।

गाेरखा नगरपालिका वडा नं. ८ अायुर्वेदिक चाेक मा घर भइ वडा नं. १० बिरेञ्चाेक बस्ने ३० बर्षका नविन घिमिरेले साेही स्थानकी २५ बर्षीय एक महिलालाइ बलात्कार गरेकाे अाराेपमा  पक्राउ गरी अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ । निजले उक्त युवतीलाइ पटक पटक बलात्कार गर्दै अाएकाे बताइएकाे छ ।

अाराेपित घिमिरेलाइ हाल हिरासतमा राखी अनुसन्धान भइरहेकाे समेत प्रहरीले जनाएकाे छ ।

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.