Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
गाेरखाबाट ४९८ ग्राम गाँजासहित १ जना पक्राउ

गाेरखाबाट ४९८ ग्राम गाँजासहित १ जना पक्राउ

गोरखा, ९ जेठ ।

जिल्ला प्रहरी कार्यालय गाेरखाले गाेरखा नगरपालिका वडा नं. १२ बाट ४९८ ग्राम गाँजासहित एक जनालाइ पक्राउ गरेकाे छ ।

जेठ ९ गते बिहान करीब ९ बजेकाे समयमा गाेरखा नगरपालिका १२ पाण्डे डि बस्ने बर्ष ६६ को मैते कामीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

कामीले आफ्नै घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा ४९८ ग्राम फेला परेको डिएसपी लामिछानेले बताउनुभयाे ।

औषध लुकाई छिपाई राख्ने निज कामीलाई बिरुद्ध लागू औषध गाँजा शीर्षकमा मुद्दा दर्ता गरि गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको र उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.