नरेश खाती र अनु चौधरीले गाएको गित एकाएक भाइरल भयो टिकटकमा

गायक तथा संगीतकार नरेश खातीको भर्खर सार्वजनिक भएको नयाँ गीत ‘मेरो मनमा तिमी’मा समावेश छन् । लामो समयदेखी बिभिन्न गीत लेखन, संगीत र गायनमा सक्रिए रहेका नरेशले शुक्रबार उक्त गीतको भिडियो सहित सार्वजनिक गरेका हुन् । गीतमा नरेशसँगै अन्नु चौधरीको स्वर रहेको छ भने गीतमा शब्द यादव पौडेलले लेखेका हुन् ।

‘मेरो सास भनेनी तिमी मेरो खास भनेनी तिमी ।
मेरो लागी धर्ति अनि आकाश भनेनी तिमी ।।

मेरो मनको मनमन्दिरमा तिम्रै नाम लेखेँ ।
मेरो माया बुझ्न सक्ने तिमी मात्र देखेँ ।।’

सार्वजनिक गीतमा प्रेमभाव भरिपुर्ण देखिन्छ । एक बिपन्न परिवारका श्रीमान र श्रीमतीले जीवन जिउनका लागी गरेको संघर्ष र उनीहरुबिचको प्रेमलाई भिडियोमा देखाइएको छ । भिडियोमा गायक नरेश स्वयमले अभिनय गरेका छन् भने उनलाई उषा उप्रेतीले साथ दिएकी छिन् । साथै बालकलाकार सेजनी शर्माको पनि अभिनय रहेको छ ।

भिडियो क्रान्ति केसीले निर्देशक तथा सम्पादन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । भिडियोमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् । गीतलाई दर्शकले मन पराउनेमा गायक नरेश विश्वस्त छन् । उनले यसअघिका आफ्ना गीतजस्तै गरी दर्शक तथा स्रोतामा मनमा बस्नेमा विश्वास राखेका छन् ।

नरेशका यसअघिका ‘माया मारेर’, ‘हाम फालमकि झुन्डिएर मरम’ लगायतका गीत हिट छन् ।

यो पनि:

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.