नेत्र ज्योति गुमाएका परियारको उपचारका लागि पन्तको सहयोग

मधुमेह र सुगरका कारण दुवै आँखाको ज्योति गुमाएका गोरखा च्याङ्लीका बिष्णु प्रियालाई प्रकाश पन्तको सहयोगमा करिब ६ महिना पुग्ने खाद्यान्न प्रदान गरिएको छ ।

बिगत लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका पन्तले परियार को आँखाको ज्योति गुमाएर उपचार गराउदै गरेको समाचार सञ्चारमाध्यम मार्फत थाहा पाएपछि सहयोगको लागि रकम‌ पठाउनु भएको हो । उहाँको सहयोगको लागि प्राप्त रकमबाट परियारलो लागि करिब ६/७ महिना लाई पुग्ने गरि चामल ७ बोरा, तोरिको तेल एक प्याक, नुन १० पोका, दाल १८ किलो, साबुन ( कपडा धुने) ११ पिस लगायतका सामाग्री खरिद गरी प्रदान गरिएको राजु अधिकारीले जानकारी दिनुभयो। सो सामग्रीहरु आज निज परियारकै घरमा पुगेर हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो।

परियारको आँखाको ज्योति गुमेपछि उपचारका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरु को सहयोगमा एउटा आँखाको सल्यक्रिया भईसकेको छ।

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.