राेज हेल्पिङ हेन्डसद्वारा बिद्यार्थीहरूलाइ कपडा बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.८ धुवाँकाेटस्थित सिद्ध अाधारभूत विद्यालयका विद्यार्थीहरूका लागि राेज हेल्पिङ हेन्डसले कपडा बितरण गरेकाे छ ।

माघ २२ गते अाइतबारका दिन बिद्यालयमा एक कार्यक्रमकाबीच वडा अध्यक्ष हाेप बहादुर नेपालीकाे उपस्थितिमा कपडा बितरण गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

दाेहा कतारमा रहेका केही युवाहरूकाे समूहकाे सहयाेगमा पठाइएकाे रकमबाट बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ३२ जना बिद्यार्थीहरूका लागि टिसर्ट र ट्राउजर बितरण गरिएकाे इच्छाकाजी श्रेष्ठले बताउनुभयाे ।

पालुङटार ८ धुवाँकाेटकाे चिनियाँखर्कमा रहेकाे साे बिद्यालय वि.स. २०१३  सालमा स्थापना भएकाे पुरानाे बिद्यालय हाे ।

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.