मस्र्याङदी बालज्योतीका भुपु विद्यार्थी श्रेष्ठद्वारा दुबै मृगौला पीडित शिक्षक बुद्धि बहादुर थापाको जीवन रक्षाकाे लागि ३ लाख रुपैयाँ संकलन गरि हस्तान्तरण गरिने ।।

आँबुखैरेनी, २८ असार ।
अमेरिकामा रहेकी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूलका भुपु विद्यार्थी अर्चना श्रेष्ठद्वारा दुबै मृगौला फेल भएका शिक्षक बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन। दमौली निवासी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूल आँबुखैरेनी-३, का शिक्षक दुबै मृगौला फेल भएका ४५ वर्षिय बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा भुपु विद्यार्थी श्रेष्ठद्वारा २५ सय डलर बराबरको आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिने शिक्षक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । मानव सेवामा समर्पित मन भएकी अर्चना श्रेष्ठले बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुले बुद्धि बहादुर थापा जिवन बचाउ अभियानमा सक्दो साथ र सहयोग गरिदिन आग्रह गरेकी छिन । दुबै मृगौला फेल भई पोखराको फेवा सिटी, फिस्टेल र मेट्रो अस्पतालमा पालै पालो उपचार गराईरहनुभएका बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा विभिन्न व्याक्ति तथा समुह संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । डाक्टरको सल्लाह अनुसार थापाको छिटै मृगौला प्रत्यारोपण गर्नुपर्ने र थप उपचारका लागि आर्थिक अवस्था ज्यादै कमजोर भएकोले जीवन रक्षाका गरिदिन उहाँको परिवारजन, आफन्त, शुभचिन्तक, विद्यार्थी, शिक्षक लगाएतकाले सबैसंग सहयोगको लागि अपिल गरेका छन । मानव सेवामा समर्पित इच्छुक मनहरुले सहयोगको लागि एसबिआई बैंकमा बुद्धि बहादुर थापाको नाममा रहेको खाता नम्बर १९९१५२४१४०६१८५ मा आर्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.