जनमत गर्ने हो भने, जनताले राज संस्थाको पक्षमा मत हाल्छन : सुशिल पन्त

गाेरखा

गाेरखा निर्वाचन क्षेत्र नं.२ बाट राप्रपा काे तर्फबाट प्रतिनिधी सभाका लागि ने.क.पा. माअाेवादीका अध्यक्ष प्रचण्डकाे प्रतिद्वन्दीकाे रूपमा मनाेनयन दर्ता गराएका शुशील पन्तले जनमत गर्ने हाे भने जनताले राज संस्थाकाे पक्षमा मत हाल्ने बताउएका छन् ।

पन्तले एक अन्तर्वार्तामा बाेल्दै गर्दा अाफु माअाेवादी समर्थक भएर हुर्कँदा समेत माअाेवादी पक्षबाट सन्तुष्ट नभएपछि राजाबादी बनेकाे पनि बताएका छन् । साे क्रममा उनले अाफ्नाे उमेदवारी अरू कसैकाे बिरूद्धमा नभै अाफ्नै लागि र अाफ्नाे पार्टीकाे लागि भएकाे बताएका छन् ।

यस क्षेत्रबाट प्रतिनधी सभाका लागि ने.क.पा. एमालेका तर्फबाट अब्दुस मियाँ, स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकाेटी, लगायतकाले उम्मेदवारी दिएका छन् ।

अाफू सदैव बिकासका लागि काम गरिरहने पनि बताएका छन् ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.