प्रचण्ड र मेराे हैसियत बराबर – मियाँ

कार्तिक १, गाेरखा ।

गाेरखा क्षेत्र नं २ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका अब्दुस मियाँले निर्वाचन अायाेगमा उमेदवारी दिएपछि प्रचण्ड र अाफ्नाे हैसियत बराबर भएकाे बताउनुभएकाे छ ।

ने.क.पा. एमाले पालुङटार नगरपालिकाकाे बिस्तारित बैठकमा बाेल्दै उहाँले उक्त कुरा बताउनुभएकाे हाे  । अाजै पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा सम्पन्न भएकाे बैठकमा बाेल्दै अाफू गाेर्खाली भएकाे भन्दै गैर गाेरखालीकाे रूपमा उमेदवार बनेका ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ जिताउनुभन्दा गाेरखालीलाइ नै जिताउनुपर्ने बताउनुभयाे ।

नगर कमिटीका उपाध्यक्ष दिपक अधिकारीकाे सभापतित्वमा बैठकमा नेकपा एमाले गण्डकी प्रदेश समितिका सचिवालय सदस्य बाबुराम थापा प्रमुख अतिथिकाे रूपमा बाेल्दै अागामी निर्वाचनमा अाफ्ना उमेदवारलाइ जिताउनुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

साे कार्यक्रममा गण्डकी प्रदेश सदस्यपार्वती पाठक, कमल दानी, हरि भट्ट,अाेम बहादुर बराकाेटी, नगर कमिटीका रमेश कंडेल, अमृत काराखेती, टिकाराम नेपाली, प्रदेश सभाका उम्मेदवार राजु थापा लगायतकाले मन्तव्य राखेका थिए ।

गाेरखा क्षेत्र नं २ बाट प्रतिनिधी सभाका लागि ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग प्रतिस्पर्धाका लागि ने.क.पा. एमालेका तर्फबाट अब्दुस मियाँ, राष्टिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकाेटी, नेमकिपा बाट प्रल्हाद लामिछाने, राप्रपा नेपालका कुल बहादुर बस्नेत, राप्रपा बाट शुशिल पन्त र काँग्रेस बिपी बाट टिकादत्त पाेखरेलकाे उमेदवारी रहेकाे छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.