गण्डकी प्रदेश सरकारकाे मन्त्रालय बाँडफाँड ः कसलाइ कुन मन्त्रालय ?

पोखरा ।

गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रालयकाे बाँडफाँड गरिएकाे छ । जसअनुसार मुख्य मन्त्री सहित काँग्रेसबाट ४ , माअाेवादी केन्द्रबाट ४, जसपाबाट २ र स्वतन्त्र १ गरी मन्त्रालय बाँडफाँड भएकाे हाे ।

जनता समाजवादी पार्टीलाई गण्डकी प्रदेश सरकारमा अर्थ मन्त्रालय वा भाैतिक याेजना मन्त्रालयकाे माग गरिरहेकाे भए पनि हालसम्म नटुङ्गिएकाे समाजवादीका तर्फबाट मन्त्रीकाे सपथ लिइसक्नुभएका हरिशरण अाचार्यले बताउनुभयाे ।

अब बस्ने क्याविनेट बैठकले मन्त्रालयकाे टुँगाे लाग्न सक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

अहिलेसम्म संख्या मात्र टुङ्गाे लागेकाले कसले कुन मन्त्रालय पाउने भन्ने अझै अनिश्चित भएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.