असार १४ गते सार्वजनिक बिदा

सरकारले बकर इदको उपलक्ष्यमा असार १४ गते सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूकाे चाड बकर इद (इद उल उजाहा) पर्वका दिन बिदा दिने नेपाल सरकारकाे राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिएकाे गृह मन्त्रालयले एक सूचना जारी गरी जानकारी दिएकाे छ ।

असार १२ गतेका दिन गृह मन्त्रालयले सूचना प्रकाशित गरी साे कुराकाे जानकारी दिएकाे हाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.