नागरिक क्षमता अभिबृद्धि तथा कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दाङ, २ असार ।
गढवा गाउपालिका वडा नं. ६ को आयोजनामा दलित नागरिक क्षमता अभिबृद्धि तथा कानुनी सचेतना बिषयक दुर्इ दिने अभिमुखीकरण कार्यक्रम शनिवार गढवामा सम्पन्न भएको छ ।

गढवा गाउपालिका वडा नं. ६ का दलित महिला सदस्य मोतिसरा बिकको अध्यक्षता तथा ढवा गाउपाकिका वडा नं ६ का अध्यक्ष बिरबहादुर आले मगरको प्रमुख आथित्यमा शुरु भएको समापन कार्यकममा बोल्ने बक्ताले दलित नागरिकको लागि राज्यले गरेको ब्यबस्था,अधिकार,र सुबिधाको बारेमा जानकारी गरेर सचेत गराउने तालिमको मुख्य उद्देश्य रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा वडा नं. ६ का अध्यक्ष बिरबहादुर आलेले यो तालिमले धेरै बिसय बस्तुमा जो कानुनी रुपमा कार्यन्वयन गर्न आवश्यक रहेको भन्दै उनले प्रशिक्षकले धेरै कुरा सिकाएको बताए । त्यसैगरी वडा सदस्य दिनमणि आचार्यले तालिमको बिषयवस्तु बस्तु निकै महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा थप कार्यक्रमहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक तथा अधिबक्ता किरण पौडेल,समाजसेवी बिष्णु सुनार,सहायक प्रशिक्षक दुःखहरण यादव,पटवारी यादव लगायतको सहभागिता रहेको थियो । सहभगिकातर्फबाट पुनम बिक, रुपा सुनारले तालिमको बारेमा बिचार राखेका थिए । दुई दिनसम्म चलेको समापन कार्यक्रमको सन्चालन वडा सचिव रामनरेश यादवले गरेका थिए ।

Facebook Comments Box
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
खेलकुद
गोर्खा संसार

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

आजदेखि दशैं सुरु: आज पहिलो दिन घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

दशैंअघि नटुङ्गिने भयाे क्रान्तिकारीकाे नेतृत्व

१६ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व दशैंअगाडी नटुङ्गिने भएकाे छ । क्रान्तिकारीकाे काठमाण्डाैमा भएकाे २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

लगातारको झरीका कारण देशैभर जनजीवन कष्टकर नारायणगढ मुग्लिन सडक खण्डमा सवारी साधन चलाउन रोक

असोज १२ गते । करिब ६० घण्टादेखि निरन्तर रूपमा आइरहेको वर्षाका कारण देशैभरको जनजीवन कष्टकर बनेको छ। जसबाट कैयौँको ज्यान गएको छ भने कैयौं बेपत्ता

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.