लुम्बिनीबाट बिरामी लिएर क्यान्सर अस्पताल जाँदै गरेकाे जिप दुर्घटना हुँदा ५ घाइते

चितवनः कपिलबस्तुको लुम्बिनिबाट क्यान्सर अस्पताल बिरामी लिएर आउँदै गरेको जिप दुर्घटना हुदा पाँच जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लुम्बिनिबाट बिरामी लिएर क्यान्सर अस्पताल आउँदै गरेको लु २ च ६००५ नम्बरको जिप भरतपुर महानगरपालिका वडा नम्बर २ लायन्सचोकमा दुर्घटनामा परेको हो ।

अनियन्त्रीत भई रोड डिभाईडरमा ठेक्कींदा जिपमा सवार ५ जना घाईते भएका हुन । उनीहरुको अबस्था मध्यम रहेको र भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालक र जिप प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Facebook Comments Box
राजनिति
गोर्खा संसार

धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् घोषणा

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । शपथ लिएपछि ओलीले आजै सिंहदरबारस्थित कार्यालयमा पदभारग्रहण

सबै पढनुहोस »
साहित्य
गोर्खा संसार

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा   पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

केपी ओली आज चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पहिरोमा परी बेपत्ता भएका बसको खोजी आज पनि हुँदै

पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हिजो दिनभर खोजी कार्य गरे पनि

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.