शिक्षकहरूका लागि अत्यन्तै खुशीकाे खबर

१३ जेठ, तनहुँ  ।

गण्डकी प्रदेश अन्तर्गत दमाैलीमा रहेकाे शिक्षक तालिम केन्द्र ले शिक्षकहरूका लागि ७ दिने अाइ. सि.टी. तालिम शुरू गरेकाे छ ।

शिक्षकहरूकाे पेशागत क्षमता अभिबृद्दी गर्न र पेशाप्रति बफादार भइ बदलिँदाे परिबेश अनुशार अाफूलाइ परिवर्तन गर्दै गुणस्तरी शिक्षा प्रदान गर्न सक्ने बनाउने उदेश्यका साथ तालिमकाे अायाेजना गरिएकाे तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाटले बताउनुभयाे । उहाँले साे कुरा १३ गते तालिमकाे उदघाटन समाराेहमा बाेल्ने क्रममा बताउनुभएकाे हाे ।

७ दिनसम्म भर्चुअल माध्यमबाट सञ्चालन हुने साे तालिममा अहिलेकाे परिबेशमा शिक्षकहरूलाइ सक्रिय बनाउने र अनलाइन माध्यमबाट शिक्षण गराउन सक्ने बनाउने उदेश्यले लिइएकाे  र बिभिन्न जिल्लाका गरी ३० भन्दा बढी शिक्षकहरूकाे सहभागिता रहेकाे तालिम संयाेजक बिदुरहरि अाचार्यले बताउनुभयाे ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.