नेपाल सरकारले विक्रम संवत् २०७७ साल बैशाख १ गतेदेखि २०७७ चैत्रमसान्तसम्म एक वर्ष भरिमा सबै सरकारी कार्यालयहरुको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवम् सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नारी दिवस र शिवरात्रीमा सार्वजनिक विदा ः २०७७ सालका सार्वजनिक बिदाहरूकाे बिवरण
Facebook Comments Box