शिक्षक र विद्यार्थीबीच साेच्नै नसकिने यस्ताे घटना जसले सवैलाइ चकित बनायाे

संसारमा यति सम्म रोचक र अनौठा कुरा हरु देख्न र सुन्न पाइन्छ। कहिले कहिँ त् यति सम्म अचम्म लाग्दो प्रसङ्ग बाहिर आउछ कि मानिसहरु यसलाई कुनै पनि हालतमा बिश्वास गर्न तयार हुदैनन्। यस्तै एउटा रोचक प्रसङ्ग भारत मा भएको छ। प्रेम अन्धो हुन्छ भन्ने त सबैले सुन्नु भएकै होला तर कहिले काही संसार मा यस्ता पनि कुरा गरेका छन् कि यी कुराहरु सुन्दा प्रेममा मानिस अन्धो हुन्छ नै भन्ने कुरा प्रमाणित हुन्छ। यो कुरा अलि अगाडीको हो । तर पछिल्लो अवस्थामा आएर मात्र यो कुरा भएको खुलासा भएको हो।

भारतमा एउटा अनौठो कुरा भएको छ । भारतको गुजरातमा उउटा शिक्षिका आफनै विद्यार्थी संग भगेकी छिन । गुजरातको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १३ वर्षीय विद्यार्थीका साथ भागेकी छन् ।
आफनो छोरालाई शिक्षिकाले फकाइ आफनो जालमा पारेको विद्यार्थीका पिता प्रहरीलाई दिउको उजुरीमा उल्लेख गरेका छन ।प्रहरि समेत यो कुरा सुनेर अचम्मित भएका छन् र सुरुमा नचाहिदो कुरा गरेको भनेर रिपोट पनि लिएनन।तर पछि केटाको बुवाले प्रमाण स्वोरुप चिट्ठी पनि देखाए पछि उनीहरु पत्याउन पनि बाध्य भएका छन्।केटाको बुवा सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् । एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेता* वनी समेत दिएका थिए ।

बेला बेला मा उनीहरुलाई गोप्य  स्थान हरुमा गफ गर्दै गरेको पनि भेटिएको थियो। शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै कुरा भएको ती अधिकारीको भनाइ छ । भारतीय द-ण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उ*जुरी दर्ता गरिएको छ ।उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं ।
म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् । उनीहरू दुवैले मोबाइल फोन नबोकेकाले पत्ता लगाउन गाह्रो परेको कलोल शहर प्रहरीका निरीक्षक केके देसाईले बताए । उनीहरु भागेर अर्को जिल्ला पुगेको हुन सक्ने र सबै तिर नोटिस पठाइसकेको उनले बताए। आज सम्म पनि शिक्षिका र उक्त बिद्यार्थीलाइ फेला पार्न भने सकिएको छैन।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.