अकला माविमा भूपु विद्यार्थी समाजले चिज गुरुङ र मन्जु बिक लाई नचाउनुसम्म नचाएहेर्नुहोस् भिडियो सहित

हेर्नुहोस् भिडियो सहित

गोर्खाको पालुङटार नगरपालिका वडा नं ८ धुवाकोटस्थित अकाला माध्यमिक विद्यालयमा आज अकला मावि भूपू विद्यार्थी समाज ले एक कार्यक्रम गरी चिज गुरुङ, मञ्जु वि क र हरेराम परियार सहित स्थानीय कलाकारहरूको साथमा बिजोड प्रस्तुतिका साथ शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम आज महाअष्टमीका दिन सम्पन्न भएको छ !

अकला मावि विद्यार्थी समाज कि अध्यक्ष पार्वती श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा बल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विपश्चिमले भूपू विद्यार्थी समाजले नाचगान र सांस्कृतिक कार्यक्रममा मात्र नभई शैक्षिक उन्नयनमा समेत महत्वपूर्ण योगदान दिने गरी योजना बनाउन सुझाव दिनुभएको थियो विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नको लागि योजना बनाई आएमा नगरपालिकाले हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो। भूपू विद्यार्थी समाजका सदस्य रोशन नहरकीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली ले विशेष अतिथिको रुपमा शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ध्रुवराज शर्मा र देवी नहर्कीले गर्नुभएको थियो कार्यक्रममा भूपू विद्यार्थी समाजले पालुङटार नगरपालिका भित्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकी अकला मावि कि छात्रा सुधा श्रेष्ठलाई सम्मान पत्र र नगद अरु २००० र सम्मानपत्र सहित सम्मान गरिएको गरेका थिए अकला मावि विद्यार्थी समाज कि अध्यक्ष पार्वती श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा बल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विपश्चिमले भूपू विद्यार्थी समाजले नाचगान र सांस्कृतिक कार्यक्रममा मात्र नभई शैक्षिक उन्नयनमा समेत महत्वपूर्ण योगदान दिने गरी योजना बनाउन सुझाव दिनुभएको थियो विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नको लागि योजना बनाई आएमा नगरपालिकाले हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो। भूपू विद्यार्थी समाजका सदस्य रोशन नहरकीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली ले विशेष अतिथिको रुपमा शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ध्रुवराज शर्मा र देवी नहर्कीले गर्नुभएको थियो कार्यक्रममा भूपू विद्यार्थी समाजले पालुङटार नगरपालिका भित्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकी अकला मावि कि छात्रा सुधा श्रेष्ठलाई सम्मान पत्र सहित सम्मान समेत गरेका थिए

कार्यक्रममा चर्चित लोकदोहोरी गायक चिज गुरुङ मन्जु बिक र हरेराम परियारले आफ्नो बेजोड प्रस्तुति दिएका थिए भने सो क्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति राखिएको थियो

  • थप भिडियोहरू हेर्नको लागि गोर्खा संसारको फेसबुक पेज फलो गर्नुहोला।https://www.facebook.com/share/gY6eZzN4xzMx7V1u/
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.