Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
पारस्परिक सहयाेगका लागि साथिभाई कल्याण समुह गठन

पारस्परिक सहयाेगका लागि साथिभाई कल्याण समुह गठन

दाङ, १ साउन ।

घोराहीमा भएको निजी सवारी साधनका धनीहरुको भेलाले साथीभाइ कल्याण समुह गठन गरेको छ ।

भेलाले गुरुप्रसाद आचार्यको अध्यक्षमा समिती गठन गरेको हो । समुहको उपाध्यक्षमा गोविन्द्र गोराथोरी, सचिवमा श्रीधर भुसाल, कोषाध्यक्षमा दिनेश चौधरी रहेका छन् ।

समुहका सदस्यमा पुकार डि सी, सुमन अधिकारी, कपिल सुवेदी, तेजजङ थापा, माधव खनाल, भिमबहादुर वस्नेत, शक्ति चौधरी रहेका छन् ।

समुहका सल्लाहाकारमा वशन्तकुमार खनाल, मानवहादुर खड्का, ऋषिकेश पोख्रेल रहेका छन् ।

समुहले निजी गाडी धनीहरुलाई आइ पर्ने समस्याको समाधान तथा अन्य समस्यामा परेका व्यक्तिहरुलाइ समेत सहयोग गर्ने उदेश्यका साथ समुह गठन गरिएको बताइएको छ । त्यसै गरेर विभिन्न सामाजिक कार्यहरुमा समेत काम गर्ने समुहले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.