बानेश्वरबाट समातिए पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार

काठमाडौं ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार राजधानी काठमाण्डाैको बानेश्वरबाट  पक्राउ परेका छन् ।

प्रतिनिधी सभाका पूर्व सदस्य समेत रहेका रौनियारलाई बाँके जिल्लामा  रहेकाे ठगी मुद्दाकाे अाधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

बाँके जिल्लामा  मुद्दा दर्ता भएकाे भएपनि उनी काठमाण्डाै बस्दै अाएका कारण बाँके प्रहरीले काठमाण्डाै प्रहरीलाइ पक्राउकाे लागि अनुराेध गरेकाे थियाे ।

रौनियारको पप्पु कन्स्ट्रक्सनले नेपालभरका बिभिन्न स्थानहरूमा ठूलाे याेजनाहरूकाे  ठेक्का लिएर काम पूरा नगरेका धेरै योजना रहेका छन् । जसका कारण उनी पटक पटक  विवादमा मुछिंदै अाएका  थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.