हेटौंडा–काठमाडौं छोटो सडक पहिरोले अवरुद्ध, यातायात ठप्प
हेटौंडा, १८ साउन । हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा आइतबार दिउँसो करिब ४ बजे ठूलो पहिरो खस्दा हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं…