
“सत्कारमा अक्षेताको थाली राखेकोछ….,
भाचि सिङ्गै फुलको डाली राखेकोछ….,
बिरालाका छाउराहरु डम्मरु बनेर….,
आफ्नो कुटिल चालहरु चालि राखेकोछ….,
प्रिया बैदेशिक रोजगारिमा हिडेपछी….,
भिनाजुले भातपकाउन साली राखेकोछ….,
सरकार निमुखा भएजस्तो गरि सधै….,
साढे छोडेझै अपराधि पाली राखेकोछ….,
बालिका र महिलाहरु असुरक्षित देखेपछी….,
अविरलले प्रेमिकाको नाम काली राखेकोछ….,”