

सुजन न्यााैपाने ,
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
पालुङटार-तुरतुरे नाकामा गएकाे पहिराे अाज १० दिन पछि ईलाका प्रहरी कार्यालय ठाँटिपाेखररीले हटाएकाे छ । पालुङटार भित्रिने एकमात्र नाकामा १० दिन अगि गएकाे पहिराे प्रहरीले पन्छाएपिछ सहज भएकाे हाे । याे नाका हुदैँ पालुङटार नगरपालिकाका जनप्रतिनिधि दिनदिनै हिड्ने बाटाे हाे । पहिराे पन्छाउन नगरपालिकाले चासाे नदिएपछि प्रहरीले हटाएकाे हाे ।