फिफा वर्ल्डकपका केही रोचक तथ्यहरु

फिफा वर्ल्डकप FIFA (Federation Internationale de Football Association) ले आयोजना गर्छ।
यो प्रतियोगिता ४/४ वर्षमा गरिन्छ।
June 14-. July 15, 2018- पुरुष फिफवर्ल्ड कप रसियामा हुदैछ।
June 12- July 13, 2014- पुरुष फिफा वर्ल्डकप ब्राजिलमा सम्पन्न भएको थियो। जसको अन्तिम खेलमा जर्मनीले अर्जेन्टिना लाई १-० ले हराएको थियो।

  • गोल्डेन बल अवार्ड
    यो अवार्ड प्रतियोगिता अवधिभरको उत्क्रिस्ट खेलाडीलाई फिफामा गरिने मत गरणाबाट दिइन्छ।
    २०१४
    पुरुष – लियोनल मेस्सी अर्जेन्टिना
    २०१५
    महिला – करली लियोड USA
  • गोल्डेन बुट अवार्ड
    यो अवार्ड सर्वाधिक गोलकर्ता लाई प्रदान गरिन्छ
    २०१४
    पुरुष – जेम्स रोड्रग्वेज कोलम्बिया
    २०१५
    महिला – सेलिया सासिक जर्मनीगोल्डेन ग्लोब अवार्ड
    यो अवार्ड प्रतियोगिताको सबभन्दा उत्कृष्ट गोल रक्षक लाई प्रदान गरिन्छ
    २०१४
    पुरुष – म्यानुअल न्युयर जर्मनी
    २०१५
    महिला – होप सोलो USA
  • सर्वाधिक वर्ल्ड कप विजेता राष्ट्रहरू
    पुरुष – ब्राजिल ५ पटक – 1958, 1962, 1970, 1994, 2002।
    महिला – संयुक्त राज्य अमेरिका ३ पटक – 1991, 1999, 2015
  • विश्वभर ३.२ अर्ब मानिस ले वर्ल्ड कप २०१४ हेरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker