त्रिभुवन विश्वविद्यालयले निकाल्यो परिक्षाफल

काठमाडाैं, ५ बैशाख । 

 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।

परीक्षाफल  www.tu.ntc.net.np, www.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी, २४९४९ मा एसएमएस  पठाएर हेर्न सकिनेछ ।

Back to top button