गोरखा ।
नवमी र दशमी दिन दुइ दिन मनकामना केवलकार बन्द रहने भएकाे छ । मनकामना दर्शन प्रालिका स्टेशन म्यानेजर उज्वल शेरचनले केवलकार बन्द रहने बताएका हुन् ।
एकादशीकाे दिन असाेज २० गतेबाट भने केवकार खुल्ने उनले बताए ।
Facebook Comments Box
Post Views: 25