बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर बाटाे निर्माण, बिद्यालय जान अब सहज हुने

पालुङ्टार, गाेरखा ।
 अविरल वर्षातका कारण चुक्ती खाेलामा आएकाे बाढिका कारण पुल बगाएपछि यस क्षेत्रका नागरिकहरु जाेखिम माेलेर चुक्ती खाेला तर्न बाध्य थिए । नियमित विद्यालय जाने विद्यार्थिहरु झनै मर्कामा परेका थिए । कसैले खाेला तारिदिए विद्यालय जाने, अन्यथा घरमा नै बस्न बाध्य थिए । याे अवस्थालाइ नजिकबाट नियाली रहेका पालुङ्टारका मेयर विवस चिन्तनले शनिबार आफ्नाे उपस्थितिमा खाेलामा हेम पाइप राखेर बाटाे निर्माण गराउनु भएकाे छ।
चुक्ति खाेला तर्नका लागि अव सजिलाे भएकाे स्थानीय रामचन्द्र सेढाइँले बताए । उपल्लाे शेरा, सिस्नेरी हुँदै शेरा सडकमा आउन सजिलाे भएकाे वडा नम्बर ९ का  अध्यक्ष भेजराज पाण्डेकाे भनाइ छ । यस अघि बाटाे समस्याका कारण वर्षातसँग विद्यालयकाे पठनपाठन बन्द गर्नु परेकाे थियाे ।
कल्वट राखेर बाटाे निर्माण गरिएसँगै त्रिवेणी माध्यमिक विद्यालयमा पढ्न आउने बालबालिकाहरु र स्थानीय नागरिकहरुलाइ सहज भएकाे वडा अध्यक्ष पाण्डेले बताउनुभयाे  ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.