करिश्मा ढकाल र सरद एलजीको रोमान्समा ‘नाँचम नाँचम ओइ’ बजारमा

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित गायक अर्जुन सापकोटाको स्वरमा नयाँ तीज गीत सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक ‘नाँचम नाँचम ओइ’मा अर्जुनलाई गायिका अञ्जु पोख्रेलले स्वरमा साथ दिएकी छिन् । कृष्ण बस्यालको शब्द रहेको गीतमा अर्जुनकै संगीत एवं हुकलाइन छ । विश्वास नेपालले गीतको एरेन्ज गरेका हुन् । गीतको भिडियोमा करिश्मा ढकाल र सरद एलजीको नृत्य एवं अभिनय छ ।

गायक–गायिका अर्जुन र अञ्जु स्वयं पनि भिडियोमा प्रस्तुत छन् । अमर सुनार ‘म्याक्स’को निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायाँकन एवं पदम सुवेदीले सम्पादन गरेका हुन् ।

अर्जुन पछिल्लो समय लोकदोहोरीमा रुचाइएका गायक हुन् । अर्जुनका ‘वनकी चरी’, ‘फुल्यो गुराँस’, ‘पछ्यौरी लिसियो’, ‘दुई दुना चार’ लगायतका गीत करोड क्लबमा छन् । पछिल्लो समय म्युजिक भिडियोमा पनि उनि उत्तिकै रोजाइमा परिरहेका छन् ।

गित Arjun Sapkota अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः

 

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.