शिक्षकहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न

तनहुँ , असार १०

शैक्षिक तालिम केन्द्र दमाैलीकाे अायाेजनामा सञ्चालित माध्यमिक तथा अाधारभूत तहका शिक्षकहरूका लागि शिक्षणमा नवीनतम बिधीकाे प्रयाेगसम्बन्धी ५ दिने तालिम सम्पन्न भएकाे छ ।

तालिम केन्द्रमा गत असार ५ गतेदेखि १० गतेसम्म सञ्चालन भएकाे तालिमकाे समापन समाराेहमा बाेल्दै तालिम केन्द्र  प्रमुख नेपालहरि रानाभाटले शैक्षिक गुणस्तर सुधारमा तालिमले ठूलाे महत्व राख्ने बताउनुभयाे । साेही अवसरमा बाेल्दै उहाँले अागामी दिनहरूमा शिक्षकहरूका लागि कार्यस्थलमै तालिमकाे व्यवस्था गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । शिक्षकहरूलाइ तालिम केन्द्रसम्म बाेलाएर तालिम प्रदान गर्दा सबै शिक्षकहरूले तालिमकाे अवसर एकनासले नपाएका कारण कक्षाकाेठामा प्रयाेग गर्न कठिनाइ भएकाे महसुस भएकाे बताउनुभयाे ।

तालिम केन्द्रका प्रशिक्षक प्रकाश देवकाेटाले सञ्चालन गर्नुभएकाे  समापन समाराेहमा प्रशिक्षार्थीहरूकाे तर्फबाट रबिन्द्र कंडेल र रमा श्रेष्ठले अाफ्ना अनुभूतिसहितकाे भनाइ राख्दै तालिममा सिकेका कुराहरू कक्षाकाेठासम्म पुर्याउने प्रतिवद्दता गरेका थिए ।

गाेरखा, तनहुँ तथा नवलपुरका गरी ४० भन्दा बढीकाे सहभागितामा सम्पन्न साे तालिममा तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाट, प्रशिक्षकहरू अनिषा यादव, बिकास शर्मा, प्रकाश देवकाेटा, लक्ष्मण अाचार्य लगायतकाले सहजीकरण गरेका थिए । तालिममा कक्षा शिक्षणमा जीवनाेपयाेगी सीपकाे प्रयाेग, खेलमा अाधारित प्रवर्तनात्मक सिकाइ सहजीकरण, बहुबाैद्धिकता र सिकाइ शैली, समालाेचनात्मक चिन्तन सीप, उच्च दक्षता साेचाइ सिप र सिकाइ लगायतका बिषयमा सहजीकरण गरिएकाे थियाे ।

तालिम केन्द्रले शिक्षण पेशासँग सम्बन्धित थुप्रै तालिमहरू प्रदान गर्दै अाइरहेकाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.