शहिद लखन गाउँपालिकाको वडा नं.१ देखि ९ सम्मको सबै मत गणना कार्य सम्पन्न

गाेरखाकाे शहिद लखन गाउँपालिका काे मतगणना कार्य सम्पन्न भएकाे छ । जसमा माअाेवादी केन्द्रका रमेश थापा मगर अध्यक्ष र उपाध्यक्षमा इन्दिरा तिवारी दाेश्राे कार्यकालका लागि निर्वाचित भएका हुन ।

हालसम्म वडा अध्यक्ष पदका विजयीहरुको मत यस प्रकार रहेको छ ।

१) वडा नं. १- प्रेम गुरुङ, एमाले- ६४७ (४ जना सदस्य सवै एमालेवाट विजयी)

२) वडा नं. २- सकुन थापा, माअोवादी- ५७२ (४ जना सदस्य सवै माअोवादीवाट विजयी)

३) वडा नं. ३- दिपक पाण्डे, कांग्रेस, ७३२ (४ जना सदस्य सवै एमालेवाट विजयी)

४) वडा नं.४- यम ब.थापा, माअोवादी- ७७१ (४ जना सदस्य सवै माअोवादीवाट विजयी)

५) वडा नं. ५- यम ब. राना,माअोबादी- ५१६ (४ जना सदस्य सवै माअोवादीवाट विजयी)

६) वडा नं.६- दिलिपनारायण थापा, कांग्रेस- ८५४ (४ जना सदस्य सवै कांग्रेसबाट विजयी)

७)वडा नं.७- शरण श्रेष्ठ, कांग्रेस- ९०३ (४ जना सदस्य सवै कांग्रेसबाट विजयी)

८) वडा नं. ८-बासुदेब ढकाल, कांग्रेस-७८१ (१ महिला वडा सदस्य माअोबादी र ३ जना वडा सदस्य कांग्रेसबाट विजयी)

९ वडा नं. ९- रामकुमार श्रेष्ठ, माअोबादी- १०१४ (४ जना सदस्य सवै माअोवादीबाट विजयी)

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.