इच्छाकामना गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राना विजयी

३१ वैशाख, चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै सन्तबहादुरले जित निकालेका हुन् । रानाले ६३९ मत प्राप्त गर्दा गिरीले ६२९ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker